राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए कानूनविद्

काठमाडाैँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल र कानूनी परामर्श लिनका लागि प्रधानमन्त्री शेरबहाखुर देउवाले कानूनविद्हरूलाई बाेलाएका छन् । प्रधानमन्त्री देउवाले बुधबार दिउँसाे साढे ३ बजे बाेलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार १५/२० जना कानूनविद्हरू दिउँसाे ३ बजेपछि प्रधानमन्त्री सरकार निवास बालुवाटार पुग्दैछन् । यसअघि सत्तारुढ दलकाे बैठकले राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर गम्भीर गल्ती गरेकाे निष्कर्ष निकालेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस