dengu/डेंगुबाट यसरी बच्नुहोस्
फाइल फाेटाे

डेंगुबाट हालसम्म १३ जनाकाे मृत्यु, कहाँ कति बिरामी ?

काठमाडाैँ । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो । शुक्रबारको तथ्यांक अनुसार डेंगीका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।

प्रदेशअनुसार बिरामीको संख्या :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा …

प्रतिकृया दिनुहॊस