निर्वाचन आयोगले बोलायो १२ दलका प्रतिनिधि

काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले आज मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या

काठमाडाैं । झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ । बाह्रदशी …

प्रतिकृया दिनुहॊस