मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ठमेलमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको ठमेलमा कार्यालय विस्तार गरेको छ । उक्त  शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । मुक्तिनाथ विकास बैंकले  आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री