निर्देशक विकासराज आचार्यको ‘हजार जुनी सम्म’

काठमाडौं ।  निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल ५’ हिट भएपछि यसैको छैठौ सिक्वेल बनाउने चर्चा थियो ।तर, विकासले ‘नाई नभन्नु ल ६’ बनाउनु अघि एउटा चलचित्र बनाउने भएका छन् । उनले नयाँ चलचित्र ‘हजार जुनी सम्म ’बनाउने भएका छन्।

यो लभ स्टोरी चलचित्र हुने छ  यसका लागि  विकासले नयाँ नायकको खोजी गरेको बताएका छन् ।उनले   आकर्षक जीउडाल, लुक्स र अभिनय गर्न सक्ने नयाँ नायकको खोजी   गरेका छन् । अहिलेसम्म कोही पनि कलाकार फाइनल भएका छैनन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री