शनिबार देशभर भएका १० घटनामा ५ जनाको मृत्यु, १२ घाइते

काठमाडाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा पाँच जनाको मृत्यु भएको छ । विपद्बाबाट १२ जना घाइते भएका छन्। १० जना बेपत्ता भएका छन्।  १३ वटा चौपायाकाे क्षति भएको छ। एक ठाउँमा सडक अवरुद्ध भएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पाँच स्थानमा आगलागी, एक स्थानमा पहिरो, बाढी, चट्याङ, जनावरको आक्रमण र भारी वर्षा भएको छ। घटनाबाट एक करोड ६५ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप