दार्चुलाको बंगाबगडमा फेरि कटान सुरु

दार्चुला । दार्चुलामा गयराती वर्षा भएर कटान फेरी सुरु भएको छ। महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा पुन कटान सुरु भएको हो। बंगाबगडका केही घरहरु जोखिममा रहेका छन् ।

नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा छ । यद्धपी महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री