काठमाडौँ । नेपालले केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत सोमबार अन्तिम खेल खेल्दै छ । केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
नेपालले यसघि नै सिरिजमा कब्जा जमाइसकेको छ । पहिलो खेल ७ विकेट आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो ।
तपाईंको प्रतिकृया




