काठमाडाैं । गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ ।
चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो ।
गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।
तपाईंको प्रतिकृया




