चक्रे मिलनलाई गोरखा २ बाट एमालेले गर्‍यो प्रतिनिधिसभामा सिफारिस

काठमाडाैं । गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ ।

चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो ।

गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री