कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै युके पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै युएईको दिराम एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री