महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भएपनि जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ बजेबाट पुनः बयान हुने महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री