काठमाडौँ । प्रशंशा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८”को उपाधी पाएकी छिन् । के . सी लाई माननीय मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमका निर्णायकहरुले वाई वाई ग्लोकल टीन हिरोको उपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए ।
यसै बीच के . सी वर्ष २०१८ को फंतास्टिक टीन भएका छन् । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका थिए ।
तपाईंको प्रतिकृया




