दराजले गर्‍यो ‘दराजमल फेस्ट’ घोषणा

काठमाडौं । दराजले साउन ३० गतेदेखि ‘दराजमल फेस्ट’ घोषणा गरेको छ । दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ प्रदान गर्नेछ ।

यसको मुख्य विशेषताहरूमा एड टू कार्ट एन्ड विन, सात हजार रुपैयाँसम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको दराजले जनाएको छ ।

१०० प्रतिशत प्रामाणिक उत्पादनहरट्ठ र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकलाई राम्रो किनमेल प्रदान गर्ने दराजले जनाएको छ ।

दराजमल फेस्ट ग्राहकहरूका लागि सर्वसुलभ मूल्यमा प्रिमियम ब्रान्डहरू खरिद गर्न एक सुनौलो अवसर हो।

दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत रु. ७५० सम्म छुट पाउन सक्छन् ।

बैंक डेज अफर निम्नानुसार छन् :

bank day1660564605.JPG

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री