यसरी चोरियो ८ महिने नाबालिका भिडियो सहित

महोत्तरी ।   जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै अपरिचित व्यक्तिले चोरेर लगेका  थिए ।

सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन । पसलमा आएका ग्राहकलाई समान बिक्री गर्दैगर्दा छोरी चोरिएको प्रहरीले जनाएको छ।

बच्चा लिएर चोरी गर्नै पुरुष रहेको पसलमा जडान भएको सीसीटीभी क्यामराको फुटेजमा देखिको छ । बच्चा चोरी गर्ने पुरुषको केश तक्लु भएको फुटेजमा देख्न सकिन्छ ।

हेर्नुहोस्  ८ महिने नाबालिका   यसरी चोरियो   भिडियो

भिडियो अन्नपूर्णपोस्टबाट साभा

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री