महोत्तरी । जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै अपरिचित व्यक्तिले चोरेर लगेका थिए ।
सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन । पसलमा आएका ग्राहकलाई समान बिक्री गर्दैगर्दा छोरी चोरिएको प्रहरीले जनाएको छ।
बच्चा लिएर चोरी गर्नै पुरुष रहेको पसलमा जडान भएको सीसीटीभी क्यामराको फुटेजमा देखिको छ । बच्चा चोरी गर्ने पुरुषको केश तक्लु भएको फुटेजमा देख्न सकिन्छ ।
हेर्नुहोस् ८ महिने नाबालिका यसरी चोरियो भिडियो
भिडियो अन्नपूर्णपोस्टबाट साभार
तपाईंको प्रतिकृया




