बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।

प्रहरीकाअनुसार सो कारखाना औद्योगिक क्षेत्रनजिकै छ । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशभरमा विद्यालय आजदेखि तीन दिन बन्द, परीक्षा स्थगित

काठमाडौं । लगातारको वर्षा र बाढीको कारणले मुलुकभरको शैक्षिक क्षेत्र ठप्प भएको छ । सरकारले …

प्रतिकृया दिनुहॊस