कुमारी बैंकको सञ्चालकमा ६ जना नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्ती गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री