क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को गम्भीर ध्यानाकर्षण

 काठमाडौं ।क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले स्थापना (सन् २००६)देखि स्वतन्त्र र जिम्मेवार प्रेसको  वकालत गर्दै पत्रकार महिलाको हक–हित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ।
संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानूनहरूलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धीत निकायलाई निरन्तर सुझाव दिँदै आएको छ ।
१ भदौ २०७५ देखि लागू भएको मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४  र हालै संसदमा प्रस्तुत गरिएको वैयक्तिक गोपनियताको हक संरक्षणसम्बन्धी विधेयकका केही प्रावधानप्रति क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को गम्भीर ध्यानाकर्षण भएको छ ।
यसै विषयलाई लिएर हामीले  जारी गरेको प्रेश विज्ञप्ती यहाको संचारमाधयममा स्थान दिनुहुने अपेक्षा सहित यो इमेल संप्रेषण गरेका छौं ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस