काठमाडौँ । पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सय ३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिकृया




