भारतीय पक्षले धौलीगंगाको बाँध खोल्दा महाकालीको जलस्तर बढ्यो

काठमाडौँ । महाकाली नदीमा जलस्तर बढेको छ । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा जलस्तर बढेको हो ।

जलस्तर बढेसँगै जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । सूचना जारी गर्दै जलविद्युत परियोजनाले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस