भारतीय पक्षले धौलीगंगाको बाँध खोल्दा महाकालीको जलस्तर बढ्यो

काठमाडौँ । महाकाली नदीमा जलस्तर बढेको छ । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा जलस्तर बढेको हो ।

जलस्तर बढेसँगै जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । सूचना जारी गर्दै जलविद्युत परियोजनाले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री