काठमाडाैँ । सुख्खा पहिरो झरेर पुरिँदा गोरखामा एक जनाको मृत्यु भएको छ ।
सिरान्चोक गाउँपालिका ६ गैरिगाउँमा स्थानीय ८० वर्षका सुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जङ्गलमा दाउरा काट्न गएका उनको पहिरोले चेपिएर मृत्यु भएको डिएसपी लीला लामिछानेले जानकारी दिए ।
तपाईंको प्रतिकृया




