सुख्खा पहिरोले पुरिएर गोरखामा एक जनाको मृत्यु

काठमाडाैँ । सुख्खा पहिरो झरेर पुरिँदा गोरखामा एक जनाको मृत्यु भएको छ ।

सिरान्चोक गाउँपालिका ६ गैरिगाउँमा स्थानीय ८० वर्षका सुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जङ्गलमा दाउरा काट्न गएका उनको पहिरोले चेपिएर मृत्यु भएको डिएसपी लीला लामिछानेले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री