कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा १ हजार ८ सय ३७ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मत ल्याएका छन् ।
तपाईंको प्रतिकृया




