असार २६ गते सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौँ । सरकारले असार २६ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर इद परेकाले त्यसदिन देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

0
0
तपाईंको प्रतिकृया

लेखकबाट थप