डा. संगीता मिश्रा १२ औं तहमा बढुवा

काठमाडौं । डा. संगीता कौशल मिश्रा १२ औँ तहमा बढुवा भएकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीसँगै लोकसेवा आयोगले नाम पठाएका डा टंकप्रसाद बराकोटी भने बढुवा भएनन् । यसअघि बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री