काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रालिले सीताराम घ्यु बजारमा अब नयाँ प्याकिङ्गमा बिहीबारबाट बिक्री वितरण सुरु भएको छ ।
आर्कषक बट्टामा प्याकिङ्ग गरिएको अत्याधुनिक प्रविधिबाट उत्पादित सीताराम घ्यु बजारमा ल्याइएको कम्पनीले जनाएको छ । दुधजन्य उत्पादन र बिक्री बितरणको २५ वर्ष पुगेको अवसरमा कम्पनीले नयाँ रुप दिई बिभिन्न उत्पादनहरु बजारमा ल्याएको जनाएको छ ।
केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ ।
तपाईंको प्रतिकृया




