विभूषणमा सुनको परिणाम घट्ने, यी हुन् सरकारका १२ निर्णय (सूचीसहित)

काठमाडौं – विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैकठले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको हाे ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार बैकठले श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् अन्य निर्णय :-

तपाईंको प्रतिकृया

लेखकबाट थप