काठमाडौं – विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैकठले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार बैकठले श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् अन्य निर्णय :-
तपाईंको प्रतिकृया



