फिजीको टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप