काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा २०६ औं शाखा संचालनमा ल्याएको छ ।उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य जनककुमार बरालले समुद्घाटन गरेका छन् । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।
यॊ पनि हेर्नुहॊस
गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …
प्रतिकृया दिनुहॊस