सांसद गगनकुमार थापा पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग

काठमाडौं । सांसद गगनकुमार थापा पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसद थापाले पेट्रोलियम ऐन ल्याए मात्रै त्यसले सही बाटो देखाउने बताए ।

उनले भने, स्टोरेजको क्षमता बढाउनैपर्छ । पेट्रोलियम ऐन चाहियो ।बल्ल त्यसले हामीलाई बाटो देखाउँछ र नेपाललाई पेट्रोल, डिजेल, एलपिजी ग्याँसमुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजना ल्याउनुपर्ने देखिन्छ । ‘ उनले खपत कम गर्ने प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रहेको सचेत गराए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस