२७ वाणिज्य बैंकमध्ये २४ वटामात्र नेप्सेमा सूचिकृत

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर बैंकिङ कारोबार गरिरहेका २७ वाणिज्य बैंकमध्ये २४ वटामात्र नेप्सेमा सूचिकृत भएका छन् ।

योसँगै तीनको सेयर कारोबार बन्द भएको छ । हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचिकृत छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजार स्थित सिद्धि …

प्रतिकृया दिनुहॊस