‘नमस्ते पे’ ले सुरु गर्याे स्मार्ट क्यूआर सेवा

काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत् स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको वताएकाे छ । यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी गरिएको स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्युआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यतिमात्रै हाेइन नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्युआरमार्फत गोल्डस्टार जुत्ताहरुको शोरुममा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाउन सकिने वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री