नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु धराैटीमा रिहा

काठमाडौं । नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । धेरै दबावका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धराैटीमा छाेड्ने आदेश दिएकाे वताएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री