गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा

काठमाडाैं । गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । ‘एक्सेस टु अल’ मुल नारा सहित नेपालभरी शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएकाे हाे ।

गरिमा विकास बैंककाे नेपालभर १ सय २१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री