ललितपुरका मेयर महर्जनले लिए शपथ

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले नवनियुक्त महर्जनलाइ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस