सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले वताएकाे छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।  चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस