१२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ। यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दोदा नदीमा डुबेर १७ वर्षीय राजेन्द्र र विजय कुँवरको मृत्यु

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर बेलौरी …

प्रतिकृया दिनुहॊस