सिर्जना र प्रकाशमान सिंहले गरे मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । काठमाडौँ महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन् ।

यस्तै सोही मतदान केन्द्रबाट कांग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन् । महानगरपालिकाको मेयरमा उनकी श्रीमती सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री