बुटवलमा  डिसहाेम फाइवरनेटकाे साेरुम

काठमाडाै । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६  गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले रिवन काटेर शोरुम को समुद्घाटन गरेका थिए । 

कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको डिश होम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए  नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताएडिशहोम फाइबरनेटको नयाँ कनेक्सन, डिशहोम जडान, डिशहोम सम्बन्धित सम्पूर्ण सेवाको लागि सम्पर्क नम्बर  986726990 रहेकाे कम्पनीले जानकारी दिएकाे छ । 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस