संसद् बैठक आह्वान गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो जेठ ३ वा ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस