काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार गर्दैछन् । मुलुकको समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे धारणा राख्न बिहान साढे १० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन, च्यासलमा ओलीले मतदातालाईसमेत गर्ने बुझिएको छ ।
हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष
कमरेड केपी शर्मा ओलिले
आज आम मतदातालाई अपिल गर्दै हुनुहुन्छ ।
सम्पुर्ण संचारकर्मी मित्रहरुमा हार्दिक आमन्त्रण छ।
स्थान : नेकपा एमाले केन्द्रीय कार्यालय, तुल्सिलाल स्मृति भवन, च्यासल, ललितपुर ।
समय : १०:३० बजे
मिति: २५ बैशाख २०७९— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) May 8, 2022
तपाईंको प्रतिकृया




