कुमार खत्री अजोड इन्स्यारेन्सको सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त

अजोड इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृतमा कुमारबहादुर खत्री दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले अहिलेका सीईओ खत्रीलाई नै थप ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

यसका लागि अब नियामक निकाय बीमा समितिको भने स्वीकृत आवश्यक पर्छ। कम्पनीका मूख्य प्रवन्धक बैद्यनाथप्रसाद उपाध्यायले सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिका लागि बीमा समिति पठाइएको जानकारी दिएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस