यी हुन् नेकपा एसबाट महानगर र उपमहानगर (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले सत्ता गठबन्धनमा भएको भागबन्डामा आफ्नो भागमा परेको एक महानगर र ५ उपमहानगरका उम्मेदवारको टुङ्ग्याएको हो ।

भागबन्डामा नेकपा एसले पोखरा महानगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिकाको उपमेयर, हेटौँडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको थियो । सोही स्थानका लागि समाजवादीले पार्टीबाट उम्मेदवार तय गरेको हो ।

हेर्नुहोस् सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री