अपडेटःजाजरकोटमा पहिरोले दुई घर परिँदा ८ जनाको मृत्यु, एकजना बेपत्ता

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् ।

मृत्यु हुनेमा २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार रहेका छन् ।

त्यसैगरी नलगाड १ डाँडागाउँका १० वर्षीय दशरथ परियारको मृत्यु भएको छ भने सोही गाउँका ८ वर्षीय गोविन्द परिवार बेपत्ता छन्।  उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस