धनुषामा गोली हानेर युवकको हत्या

जनकपुर ।  धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षका राजेश यादवको गोली प्रहार गरी हत्या भएको वतार्इएकाे छ ।

यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा आज बिहान फेला परेको हाे । यादवको शरीरमा ३/४ गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले वताएकाे छ भने उनकाे टाउको र पेटमा गोली लागेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री