नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनिल पौडेल रहेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री