सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३४५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बुधबार चाँदी तोलाको १३३५ मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री